मोटरसाइकलको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरीले मोटरसाइकल लाइसेन्स लिनका लागि हुने ट्रायल परीक्षा दिन गएका एक जना नक्कली प्ररीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका २१ वर्षीय ललित जोशी छन् ।

उनी जुम्लाका श्रीप्रसाद दाहालको ट्रायल परीक्षा दिन नेपाल ड्राइभिङ ट्रायल सेन्टर, सुकेधारा पुगेपछि पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उनले जनाए ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित