Breaking News
Home > Blog > आफ्नै बिहेको निम्तो दिन हिँडेकी युुवतीको ट्रिपरको ठक्करबाट मृत्यु

आफ्नै बिहेको निम्तो दिन हिँडेकी युुवतीको ट्रिपरको ठक्करबाट मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ – माघ १३ गते हुने आफ्नै बिहेको लागि निम्तो दिन हिँडेकी रमिना भट्टको बिहीबार ट्रिपरको ठक्करबाट मृत्यू भएको छ । कार्ड बाँड्न हिँडेकी कञ्चनपुर महेन्द्रनगरकी रमिना भट्टको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
ट्रिपरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने प्रहरीले जनाएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1