Breaking News
Home > Blog > मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु

मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चाँगुनारायणमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भई हाल दुवाकोट बस्ने २० वर्षका गणेश वयलकोटीको ज्यान गएको हो ।

बुधबार राति चाँगुनारायण नगरपालिका २ को महाङ्कालमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1