बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र कांग्रेसका नेताहरुबीच छलफल भइरहेको छ। शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताबीच भेटवार्ता भएको हो। नेताहरुबीच सत्यनिरुण तथा मेलमिलाप आयोगबारे छलफल भइरहेको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट देउवासहित मिनेन्द्र रिजाल, रमेश लेखक सहभागी भएका छन् भने नेकपाका तर्फबाट अध्यक्षद्वय ओली, दाहालसहित सुवास नेम्बाङ, खिमलाल देवकोटा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित