घमण्ड र समुन्द्रको छाल उस्तै लाग्छ-संगीता पौडेल “स्मृति

संगीता पडेल “स्मृति

अरे घमण्ड र समुन्द्रको छाल उस्तै लाग्छ,
तिम्रो लोकाचार र सौतेनी नाल उस्तै लाग्छ।।

अपनाउछौ शकुनि पासा, आउ वीरको भाती,
घातक दुई जिब्रे बोल्नेको चाल उस्तै लाग्छ।।

देखियो एकान्तमा रोएको कयौंपटक तिमी,
झुटले थामेको सम्बन्ध र त्रिपाल उस्तै लाग्छ।।

चाहे जता गएर हेर्नुहोस् रमिता नै हेर्नू त हो,
सर्कसको चटक र फेसबुक संजाल उस्तै लाग्छ।।

तिम्रो लागी परिवारको खुसी च्याखे थापेकी हुँ,
तिम्रो त्यो माया र जुवाको खाल उस्तै लाग्छ।।

अरे घमण्ड र समुन्द्रको छाल उस्तै लाग्छ,
तिम्रो लोकाचार र सौतेनी नाल उस्तै लाग्छ।।

 

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित