नारायणकाजी नेकपाबाट राष्ट्रियसभाका उम्मेदवार(नामावलीसहित)

काठमाडौँ — सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्टियसभामा नेकपाका उम्मेदवारहरु

प्रदेश १

इन्दु गौतम -महिला

गोपी अछाम -दलित

देवेन्द्र दाहाल -अन्य

प्रदेश २

तुलसा दाहाल -महिला

राधेश्याम पासवान -दलित

प्रदेश ३ मा

गंगा वेल्वासे -महिला

वेदुराम भुषाल -अन्य

गण्डकी

नारायणकाजी श्रेष्ठ अन्य

भगवती न्यौपाने महिला

प्रदेश ५

विमला घिमिरे महिला

जगप्रसाद शर्मा अपांगता अल्पसंख्यक

गोपाल भटटराई अन्य

कर्णाली

मायाप्रसाद शर्मा अन्य

सुमित्रा विसि महिला

सुदुरपश्चिम

तारामान स्वार अन्य

शारदा भट्ट महिला

कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित