• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना नेपाल भ्रमण वर्ष NRN nrna नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके नेपाल कोरोना

क्याप्टेन विजय लामा लण्डनमा


  •     / ६ पुष २०७६, आईतवार ०६:३५ प्रकाशीत

  • Advertisement

    गोर्खा अनलाइन रेडियो


    लन्डन । नेपालका वरिष्ठ विमान चालक, कलाकार तथा अभियन्ता क्याप्टेन विजय लामा शनिबार साँझ लन्डन आइपुगेका छन् । लामालाई स्वागत गर्न आयोजक समर्पण समुह, गैर आवासीय नेपाली संघका प्रतिनिधि तथा पत्रकारहरु हित्रो विमानस्थालमा पुगेका थिए ।
    बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा २२ डिसेम्बर आइतबारका दिन हुन् गइरहेको गीती एम्बम ‘समर्पण’ को लोकार्पण तथा च्यारिटी कार्यक्रममा सहभागी हुन लामा लन्डन आएका हुन् । मकवानपुर स्थित श्री देवहित आधारभूत विद्यालयको सहयोगार्थ बेलायतस्थित समर्पण समूहले ‘क्याप्टेन विजय लामासंग एक साँझ’ नामक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको उपस्थिति रहनेछ भने विशेष अतिथिको रुपमा क्याप्टेन विजय लामा रहनेछन् । कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा सांगीतिक प्रस्तुति हुनेछ । साथै क्याप्टेन लामाले आफ्ना प्रेरणादायी अनुभव सुनाउने छन् ।

    ज्यादा तडकभडक नगरी कम खर्च गरेर उठेको रकमलाई बढि भन्दा बढि शिक्षा क्षेत्रमा खर्च गर्ने आयोजकले बताएका छन् । बाँकी फोटो हेर्न यहाँ क्लिक गर्नुह्होला

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • २. सात समुद्रपारि नेपाली मौलिकता जोगाउँदै ‘गणेशा ह्यान्डीक्राफ्ट्स’

    • ३. मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रान १–१ बराबरी, वेल्सका युवा खेलकुदमार्फत एकताबद्ध

    • ४. पत्रकार महासंघ यूकेमा थपिए सल्लाहकार, १५ औं स्थापना दिवस भव्य रूपमा मनाइने

    • ५. ‘नेपाली भिलेज यूके’: बेलायतमा नेपालको मौलिकता चिनाउने ऐतिहासिक परियोजना

    धेरै पढिएको
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d