जनता धन मा.वि.को ६७ औँ वार्षिकोत्सव सम्पन्न

बाग्लुङ नगरपालिका वडा नं. १४ मा अवस्थित जनता धन मा.वि.ले ६७ औँ वार्षिकोत्सवको मुख्य समारोह भव्यताका साथ मंगलबार सम्पन्न गरेको छ । श्री केशव सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता माननीय डा. सुर्य पाठकले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक कुलराज शर्माले गरेका थिए । शिक्षक नारायण ढकालको स्वागत मन्तव्यमा सञ्चालन कार्यक्रममा प्रधानाध्यापक कुमार पौडल बाट आगामी शैक्षिक सत्र २०७७ बाट प्राविधिक तथा ब्यवसायिक शिक्षा( सिविल इन्जिनियरिङ धार )संचालन प्रस्ताव सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा भरत पौडेल , गकाश पौडेल ,पृथ्वीहिरण्य मा बि का प्र .अ .प्रेम प्रसाद चापागाईँ, वडाध्यक्ष चक्रबहादुर खत्री तथा प्रमुख अतिथि माननीय डा. सुर्य पाठक समेतबाट शुभकामना मन्तब्य प्रस्तुत गरिएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित