मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा आज डिसेम्बर १४ का दिन लण्डनको एक्सेलमा सम्पन्न भएको छ ।
मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकी छन् ।
मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् ।
[embedyt] https://www.youtube.com/watch?v=MAYQTHpxyGQ[/embedyt]





