मिस वर्ल्ड अनुष्का श्रेष्ठ उत्कृष्ठ ४० स्थानमा प्रवेश

गोर्खा अनलाइन रेडियो लन्डन,

मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको दोस्रो चरण पनि नेपालले जित्न सफल भएको छ । हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो, जसमा नेपालकी अनुष्का श्रेष्ठले जित हात पार्नुभएको हो ।

हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वल्र्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा छनौट हुनुभएको छ । यो जितसँगै अनुष्कालाई मल्टीमिडिया अवार्ड जित्नको लागि बाटो खुल्ला भएको छ । जसको लागि लाईक र शेयरको अझै आवश्यक पर्ने भन्दै अनुष्काले भोट गरि सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित