नेपाललाई साइक्लिङमा दुई स्वर्ण

काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा महिला र पुरुष दुबैमा नेपालले स्वर्ण पदक जितेको छ। गोकर्णमा बुधबार भएको एक किलोमिटर डाउनहिल इभेन्टमा नेपालका लागि राजेश मगर र निष्मा श्रेष्ठ दुबैले स्वर्ण पदक जितेका हुन्।

यसैगरी रजत पदक पनि नेपालले नै प्राप्त गरेको छ। पुरुषतर्फ निरभ श्रेष्ठ र मलिातर्फ जमुना थापाले रजत हात पारेका हुन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित