बलात्कारको आरोपमा सिद्दबाबा आइसियूबाट पक्राउ

काठमाडौं। बलात्कारको आरोप लागेका सिद्ध बाबा भनिने कृष्णराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

सिद्दबाबालाई मंगलबार विहान विराट नर्सिङ होमको आइसियूबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले डिसी नेपाललाई जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्दबाबा विरुद्ध मुदा दायर गरेपछि उनले शुक्रबार पक्राउ गर्न अदालतबाट आदेश पाएको थियो।

आफू पक्राउ पर्ने थाहा पाएपछि उनी शुक्रबार विहानै विराट नर्सिङ होममा भर्ना भएका थिए। ‘उहाँको मुटुमा समस्या रहेका र डाक्टरहरुले पनि नलैजान आग्रह गर्नु भएको थियो,’ डिएसपी शर्माले डिसी नेपालसँग भने, ‘हामीले उहाँलाई सुविधा सम्पन्न एम्बुलेन्समा राखेर अस्किजनसहित ल्याएका छौं। अहिले जिल्ला अस्पतालमा चेक गर्ने तयारी भइरहेको छ।’

उनीमाथि बलात्कार गरेको आरोप लागेको छ। उनले आफ्नै अनुयायी एक महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरी परेको छ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित