सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्नीच्युडको भूकम्पको धक्का

गोर्खा अनलाइन रेडियो लन्डन,

बुधबार राति १० बजेर ८ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्नीच्युडको भूकम्प गएको छ । झन्डै १० सेकेन्डसम्म गएको भूकम्पको धक्का सिन्धुपाल्चोक सहित काभ्रे, काठमान्डौ उपत्यका, मकवानपुर, दोलखा, नुवाकोट, धादिङलगायतका जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पबाट केकति क्षति भयो भएन भन्ने बारेमा भने जानकारी प्राप्त भएको छैन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित