राष्ट्रपति र प्रधानमन्त्रीद्वारा राजापाक्षलाई बधाई

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति नन्दसेना गोटाभया राजापाक्षलाई ट्वीटरमार्फत आइतबार बधाई दिएका छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति राजापाक्षको कार्यकालमा नेपाल र श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनेमा विश्वस्त रहेको बताएकी छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले राष्ट्रपति राजापाक्षको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई अझ बलियो बन्ने बताएका छन् ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित