एनआरएन आइसीसी सदस्यको सिफारिसमा को को छन त बेलायतबाट ?

गोर्खा अनलाइन रेडियो लन्डन,
गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि बेलायतबाट ७ जनाको नाम सिफारिश गरिएको छ । संघको विधान अनुरुप ७ महिला सहित २१ जना केन्द्रीय समितिमा मनोनयन गर्ने व्यवस्था रहेको छ ।

गैरआवासीय नेपाली संघ यूकेका अनुसार सिफारिशमा पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर केसी, चन्द्र गुरुङ, रमेश सराङकोटी, भाग्यनारायण यादव र भोला खनाल छन् । यसअघि गैरआवासीय नेपाली संघले विश्वभर छरिएका राष्ट्रिय समितिलाई क्षेत्रीय संयोजक मार्फत आइसीसी सदस्यको लागि १८ नोभेम्वर भित्र सिफारीश गर्न आग्रह गरेको थियो ।

गैरआवासीय नेपाली संघको विधानको दफा २२ (१४) अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रहेर योगदान गर्न सक्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गर्ने प्रावधान छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित