आफ्नो सीमा रक्षाका लागि घरेलु हतियार लिएरै यसरी लडे नेपाली जनता .(भिडियो)

काठमाण्डौ – नेपालको कालापानी भारतीय नक्सामा गाभिएपछि नेपाली जनता विभिन्न माध्यमबाट नेपाली भूमि फिर्ता गर्न माग गर्दै आइरहेका छन् । विभिन्न अनलाइन सञ्चार माध्यमहरुले समाचार बनाएका छन् भने विद्यार्थीहरु लगायत युवाहरु आन्दोलनमा उत्रिएका छन् ।
यसै विषयवस्तुलाई लिएर नेपाली हाँस्य टेलिसिरियल ‘हल्का रमाइलो’ले पनि भाग ११ निर्माण गरेको छ । उक्त भागमा नेपाली भूमि मिच्ने कसैलाई पनि त्यसै नछोड्ने र गोरखाली जनता कोही कसैसँग नझुक्ने कथा प्रस्तुत गर्दै व्यङग्य गरिएको छ ।
हेर्नुहोस् भिडियो

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित