सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

चिचिला गाउँपालिका १ का राजकमार राईलाई प्रहरीले नगद ५८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

राईले सदरमुकाम खाँदबारीमा एक युवकसँग ८० हजार रुपैयाँ तिरे सेनामा जागिर लगाइदिने सहमति गरेर पेश्की स्वरुप उक्त रकम लिएकोडीएसपी मीमबहादुर लामाले बताए ।

सेनाको सूचनाका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनायो । उनलाई ठगी अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सदरमुकाममा रहेको सेनाको बराह दल गुल्मले १ सय जनाको लागि खाँदबारीमा भर्ना खुलाएको थियो ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित