चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा

गोर्खा अनलाइन रेडियो लन्डन,

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४:१० मा नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् भने उनलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न मन्त्रीहरु विमानस्थल पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा सी लाई गार्ड अफ अनार्ले सम्मान गरिएको छ ।

राष्ट्रपति सी भारतको भ्रमण सम्पन्न गरि चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भ्रमणका लागि आएका हुन् । राष्ट्रपति सी भोलि अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रमा रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित