Breaking News
Home > Blog > चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो लन्डन,

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४:१० मा नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् भने उनलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न मन्त्रीहरु विमानस्थल पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा सी लाई गार्ड अफ अनार्ले सम्मान गरिएको छ ।

राष्ट्रपति सी भारतको भ्रमण सम्पन्न गरि चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भ्रमणका लागि आएका हुन् । राष्ट्रपति सी भोलि अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रमा रहेको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1