Breaking News
Home > Blog > १४ बर्षीया बालिका गर्भवती बनाएको आरोपमा ६५ बर्षीया बृद्ध पक्राउ

१४ बर्षीया बालिका गर्भवती बनाएको आरोपमा ६५ बर्षीया बृद्ध पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बुटवल। पुर्व नवलपरासीको प्रहरीले एक १४ बर्षीया बालिका बलात्कार गरि गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मोहन पोखरेलले जानकारी दिए ।
निज बृद्ध बिरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान भई रहेको उनले बताए । उनका अनुसार ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1