Home > Blog > कहाँ कहाँ छन् त एनआरएनए यूकेको मतदान केन्द्र

कहाँ कहाँ छन् त एनआरएनए यूकेको मतदान केन्द्र

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, एनआरएन यूकेको आउँदो शनिबार अर्थात सेप्टेम्बर १४ मा हुने निर्वाचन आउन अब एक दिन मात्र बाँकी छ । आउदो शनिबार एनआरएन यूकेको केन्द्रीय कार्यसमितिका २७ आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० / १० गरी कुल ७४ पदका लागि निर्वाचन हुदैछ ।

बिहान ८ बजेबाट शुरु गरिने मतदान कार्यक्रम साँझ ८ बजेसम्म संचालन हुनेछ । निर्वाचनमा सहभागी हुनेहरुले आफ्नो परिचयपत्र अथवा एन आर एन कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ ।

निर्वाचनमा जनको लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् । एनआरएन यूकेको भावी अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुंग र शेर सुनारको उम्मेदवारी परेको छ । मतदाताहरुको सुविधालाई मध्यनजर गर्दै मतदान केन्द्रहरु निम्न स्थानहरुमा राखिएको छ ।

Polling Station
Addresses for Polling stations and responsible EC

1. Reading
EC Member – Maj Retd Krishna Gurung
Address:
1a Cumberland Road{ Redcarpet}
RG1 3LB
Berkshire
England

2. Ashford Kent
EC Members- Lt Retd Siri Limbu and RASTRA RAI
Address:
St Francis Church
(Bihibare)
Cryol Road
Ashford
TN23 5AS
Kent

3. Leicester – Midlands
EC Member – Raju Kandel
Address:
Beaumont Leys School
Anstey Lane
Beaumont Leys
Leicester
LE4 0FL

4. Swindon
EC Member – Umesh Moktan
Address:
Buckhurst Park Community Centre
Burghley Close
Walcot
SN3 3BS

5. Basingstoke
EC Member – Naresh Khapangi Magar
Address:
Chute House,
Churchill Way
Basingstoke
RG21 7QT

6. Aldershot
EC Members- Maj Retd Damar Ghale, Shibaji Shrestha, Dut Pun
Address:
Empire Hall
High St
Aldershot
GU11 1DJ

7. Birmingham
EC Member – Retd Lt Col Yam Rana
Address:
Masonic Hall
(West Bromwich) Ltd.
Petter St, West Bromwich
B70 8NN
Birmingham

8. South East London
EC Member – Karna Shahi
Address:
Rectory Pl,
Woolwich,
London
SE18 5DL,

9. South Harrow
EC Member – Pro Sumaya RAI
Address:
South Harrow sports club
Valentine road ,
South Harrow
HA2 8EG

10. Belfast, Northern Ireland – Tika Ram Kandel
The Sarpon Restaurant Belfast 128 Upper Lisburn Road,
Belfast, Co Antrim Northern Ireland, UK BT10 0BE.

11. Cardif, Wales –
Bikash Ranapaili
Roath Social Club
7-11 Cyril Crescent
Cardiff
CF24 1DQ

12. Edinborough- Ram Bagale
Himalayan Centre
121 Great Junction Street
EH6 5JB Edinburgh
City Of Edinburgh Scotland

13. Glasgow- Dr Ram Adhikari
1 Priory Avenue
Paisley, PA3 4NS

Aldershot 3537
Basingstoke 773
Belfast 103
Birmingham 1056
Cardiff 137
Harrow 1920
Kent 755
Leicester 701
Plumstead 2145
Reading 1261
Scotland 524
Swindon 685
Unknown 32
Grand Total 13629

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1