आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

काठमाडौं । सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका २ सुर्के बस्ने रोमन राईको जस्ताले छाएको घरमा बुधबार बिहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

ललितपुर, ललितपुर महानगरपालिका २१ सानो खोकनास्थित भारतिय नागरिक बिनायक जैसवालको कपास कारखानामा बुधबार बिहान आगलागी भएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र दमकल समेतको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको छ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित