काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारीलाई सरुवा गरेको छ।
देशभरका ८५ जनालाई प्राधिकरणले एकै पटक सरुवा गरेको हो।
९औं तहको उप–प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा गरेकाे छ।
डिसी नेपाल