रवि लामिछानेसहित तीनै जनालाई थप ५ दिन हिरासतमा राख्न म्याद थप

चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

गत बिहीबार पक्रउ परेका उनीहरुलाई शुक्रबार अदालत पेश गरी पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको थियो । हिजो ५ दिनको म्याद पूरा भएपछि उनीहरुलाई आज पुनः अदालत पेश गरिएको थियो । आज थुनछेकको बहस सुरु हुँदा प्रहरीले सरकारी वकिलमार्फत २० दिनको म्याद मागेको भए पनि अदालतले ५ दिनमात्र म्याद थपिदिएको हो ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित