हेलो नेपालको अनुमतिपत्र खारेज

काठमाडौं । टेलिकम्युनिकेशन सेवा प्रदायक नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो कम्पनीले हेलो नेपाल मोबाइल सेवा दिँदै आएको थियो।

कम्पनी व्यापारी अजयराज सुमार्गीको स्वामित्त्वमा रहेको थियो।

कम्पनीले नवीकरण बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गरेको हो। कम्पनीले प्राधिकरणलाई करिब ७९ करो ९२ लाख रुपैयाँ बक्यौता तिनुपर्ने थियो। प्राधिकरणले यही भदौ १ गतेसम्म बक्यौताको पहिलो किस्ता तिन समयसीमा तोकेको थियो।

समयसीमामा पहिलो किस्ता नतिरेपछि प्राधिकरणले अनुमतिपत्र खारेज गर्ने निर्णय लिइएको जनाएको छ। प्राधिकरणले अनुमतिपत्र खारेज भएको पत्र कम्पनीलाई पठाइसकिएको जनाएको छ।

कम्पनीले प्राधिकरणको निर्णयविरुद्ध ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि निवेदन दिन सक्ने कानुनी प्रावधान छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित