विदेशी विनिमय अपचलन मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । राजस्व चुहावट तथा बिदेशी बिनिमय अपचलन मुद्दामा फरार व्यक्ति हाल काठमाडौं उत्तरखेल बस्ने भोजपुर षडानन्द नगरपालिका ३ जिमिगाँउ ठेगाना भएका ४४ वर्षीय कमल बहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

उक्त मुद्दामा फरार रहेका कमललाई विशेष सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ७ सुकेधाराबाट मंगलबार बिहान पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाएको उक्त महाशाखाले जनाएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित