काठमाडौं । टोखा नगरपालिका ११ बानियाँटार महादेव हाईटस्थित विमल ढकालको घरबाट धनमाल चोरी भएको छ।
सोमबार बिहान देवीको मुर्तिलगायतका करिब २ लाख ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको भएको छ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





