काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले बोल कबोलको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ। बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो।
डिसी नेपाल





