काठमाडौं । गुल्मी, मालिका गाउँपालिका ७ लाटीलोटे गोरेटो बाटोमा सोही ठाउँ घमिर बस्ने ५० बर्षीय गोपाल सुनारको शव शनिबार बिहान फेला परेको छ।
चितवन, माडी नगरपालिका ५ छरछरेमा सोही नगरपालिका राधापुर बस्ने १३ बर्षीय सुदिप दराईको शव आइतबार दिउँसो फेला परेको छ।
घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





