६४ वर्षीय बृद्धको हत्या गरेको आरोपमा १७ वर्षपछि पक्राउ

धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका २ बस्ने २४ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको छ।

२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस ६ स्थित विवाहमा गएका गोरखा साबिक कान्द्राङ गाविस १ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भए पश्चा्त फरार रहेका मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका १७ ढल्कुमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतीका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित