Breaking News
Home > Blog > २०६ औं भानु जयन्ती बागलुङमा पनि विविध कार्यक्रम गरी मनाइदै

२०६ औं भानु जयन्ती बागलुङमा पनि विविध कार्यक्रम गरी मनाइदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बागलुङ – बागलुङ विभिन्न कार्यक्रम गरी २०६ औं भानु जयन्ती मनाइने भएको छ । धौलागिरी साहित्य प्रतिष्ठानको आयोजनामा असार २९ गते आइतबार विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउन लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी गराए । जयन्तीको अवसरमा बम सरस्वती स्मृती पुरस्कार २०७६ बाट नुवाकोटका साहित्यकार श्री राम श्रेष्ठलाई प्रदान गर्न लागिएको रोशनले बताए। जयन्तीको अवसरमा कवि गोष्ठी, भानुचित्र लेखन, प्रवचन र पुरस्कार वितरण सहितका कार्यक्रम रहने छन् । कार्यक्रम आइतबार चिप्लेटी बसपार्कको पुल तल अवस्थित भानु पार्क हुने छ ।
जनमञ्च

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1