२०६ औं भानु जयन्ती बागलुङमा पनि विविध कार्यक्रम गरी मनाइदै

बागलुङ – बागलुङ विभिन्न कार्यक्रम गरी २०६ औं भानु जयन्ती मनाइने भएको छ । धौलागिरी साहित्य प्रतिष्ठानको आयोजनामा असार २९ गते आइतबार विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउन लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी गराए । जयन्तीको अवसरमा बम सरस्वती स्मृती पुरस्कार २०७६ बाट नुवाकोटका साहित्यकार श्री राम श्रेष्ठलाई प्रदान गर्न लागिएको रोशनले बताए। जयन्तीको अवसरमा कवि गोष्ठी, भानुचित्र लेखन, प्रवचन र पुरस्कार वितरण सहितका कार्यक्रम रहने छन् । कार्यक्रम आइतबार चिप्लेटी बसपार्कको पुल तल अवस्थित भानु पार्क हुने छ ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित