गोर्खा अनलाइन रेडियो यूके,
“छ दिन व्यस्त म आफ्नै काममा एक दिन मेरी मायाकै नाममा” पछिल्लो समयमा निकै नै लोकप्रिय गीतहरु दर्शक स्रोताहरुमाझ प्रस्तुत गर्दै आएका गाएक बिमल राज क्षेत्रीले आफ्नो युट्युब च्यानलमार्फत ‘शुक्रबार साँझ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । प्रल्हाद सुवेदीको लय संगीत रहेको यस गीतमा बिमल राज क्षेत्रीलाई ऋतु थापाले साथ् दिएकीछन् ।
करण चैसिरको छायांकन, टेकेन्द्रको साहको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन रंजित कुमार क्षेत्रीले गरेका छन् । म्युजिक भिडियोमा आरुशी मगर र सन्दिप पौडेलको जोडदार अभिनय रहेको छ ।
‘शुक्रबार साँझ’म्युजिक भिडियो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=AQl-4armK_E[/embedyt]





