हावाहुरीले धनगढीमा एकको मृत्यु, ३२ घाइते

बिहीबार राति आएको हावाहुरीका कारण धनगढीमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोदावरी नगरपालिकाका २४ वर्षीय वीरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार घटनामा अन्य ३२ जना घाइते छन्। उनीहरूको कैलालीका विभिन्न अस्पताल तथा सेती अञ्चचल अस्पतालमा उपचार भइरहेको छ।

धनगढीमा बिहीबार राति ८ बजेदेखि आधी घन्टा तीब्र हावाहुरी चलेको थियो। यो घटनाको क्षतिबारे अनुसन्धान भइरहेको एसपी गिरीले बताए।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित