काठमाडौं । भारतीय वायुसेनाको विमान एक विमान बेपत्ता भएको छ । वायुसेनाको एएन–३२ विमान असमको जोरहाटबाट बेपत्ता भएको हो ।
विमानमा चालक दलका ८ सदस्य र ५ यात्रु गरी १३ जना सवार थिए ।
बेपत्ता विमानको खोजीका लागि सुखोई–३० र सी–१३० विमान परिचालित भएका छन् । सेनाको एयरबेसबाट उडान भरी अरुणाचल प्रदेशको मेंचुका एयर फिल्डतर्फ गएको विमान बेपत्ता भएको हो । विमानको अन्तिम सम्पर्क दिउँसो सवा १ बजे भएको थियो
डिसी नेपाल





