मुम्बईमा रेलबाट खसेर एक नेपाली युवाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा रेलबाट एक जना नेपाली युवाको ज्यान गएको छ ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ स्थायी घर भएका ३० बर्षीय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकी घटनास्थलमै मुत्यु भएको उनका आफन्तले बताएका छन् ।

गुजरातको वापिमा काम गर्दै आएका मोहनको नेपालबाट आफन्तसँग आएकी आफ्नी श्रीमति डुम्की परियारलाई लिन जाँदै गर्दा रेलबाट खसेर ज्यान गएको हो।

आईतबार पालघारमा पोष्टमार्टम भएपछि आफन्तले सब बुझेर अन्तिम दाहासस्कार गरेको भाई प्रबिण विकले बताएका छन् ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित