सर्पदंशबाट बालकको मृत्यु

राजविराज : घरमा खेलिरहेका एक बालकको सर्पदंशबाट मृत्यु भएको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका ११ बस्ने जोगिन्द्र रामको छोरा सात वर्षीय भुवनेश्वर रामको सर्पदंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्पेक्टर प्रतिक विष्टले जानकारी दिए।

सर्पले टोकी उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएका बालकको उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित