जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेस सेवा

७० वर्ष नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिले अब एम्बुलेन्स सेवा प्रयोग गरे वापत शुल्क तिर्नु नपर्ने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच आइतबार भएको सम्झौताअनुसार वृद्धवृद्धा र अपांगता भएका व्यक्तिले निशुल्क एम्बुलेन्स प्रयोग गर्न पाउने भएका हुन् ।

विपन्न, गरिब र बेसहराले पनि निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पाउने भएका छन् । तर, उनीहरुले महानगरको सम्बन्धित वडा कार्यालयको सिफारिसमा मात्र निशुल्क सेवा दिइनेछ । एम्बुलेन्स सेवा (अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा) संचालन तथा व्यवस्थापनका लागि आइतबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र सेवाका अध्यक्ष रञ्जित आर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नयाँ पत्रिका

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित