धनगढी विमानस्थलमा एक महीना उडान बन्द हुने

कैलाली । धनगढी विमानस्थलमा झण्डै एक महीनाका लागि उडान बन्द हुने भएको छ।

विमानस्थलको धावनमार्गको स्तरोन्नति र पार्किङ क्षेत्र विस्तार गरिने भएकाले यही वैशाख २२ गतेदेखि एक महीनासम्मका लागि उडान बन्द हुने विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए।

उनले उक्त सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय भएको बताए।

विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौतासमेत भइसकेको बुढ्थापाले उल्लेख गरे।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित