Home > Blog > टिकटकमा भाइरल भयो अखेलीले लेखेको पञ्चेबाजा गीत (भिडियोसहित)

टिकटकमा भाइरल भयो अखेलीले लेखेको पञ्चेबाजा गीत (भिडियोसहित)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ – कुशल सर्जक शिव अखेलीद्वारा लिखित पश्चिमेली पञ्चेबाजाको गीत बरमालामा जरी युटुबमा भन्दा बढी टिकटकमा भाइरल भएको छ । धेरै टिकटक प्रयोगकर्ताहरुले अखेलीको बरमालामा जरी टिकटक बनाएर अपलोड गरेका छन् । यो लगनको महिना भएको कारणले पनि उक्त गीत टिकटकमा भाइरल भएको हुन सक्ने अखेलीले बताएका छन् ।
भाइरल उक्त गीतमा जुना श्रीष मगर र इश्वर सिंहको स्वर रहेको छ भने निर्देशन प्रकाश भट्टको रहेको छ । विष्णु शर्माले सम्पादन गरेको उक्त भिडियोमा रुद्र कँडेल , निर्मला गैरे ,जीवन साहानी र अस्मी थापाको अभिनय रहेको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1