आगलागीबाट ३ वर्षिय बालकको मृत्यु

बागलुङ – बागलुङको निसीखोलामा गोठमा आगलागी हुँदा एक जना बालकको मृत्यु भएको छ । निसीखोला गाँउपालिका–२ छरछरेका स्थानीय बासिन्दा बिमल सुनारको गोठमा आगलागी हुँदा उनको ३ वर्षिय छोरा विशाल छोराको मृत्यु भएको छ । विहान ९ बजेको समयमा आमा करेसा बारी गएको अवस्थामा मृतक विशाल सुनार र उनको ५ वर्षिय दाई विनोद सुनार खेल्ने क्रममा भाई विशाल सुनारको मृत्यु भएको वाडका अध्याक्ष कुविर वि.कले जानकारी गराएका छन् । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित