Breaking News
Home > Blog > आज पनि मेघगर्जन सहित वर्षा हुने

आज पनि मेघगर्जन सहित वर्षा हुने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । आज (सोमबार) पनि देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा सामान्य बदली हुने तथा अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।

विभागका अनुसार देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1