एनआरएन उपाध्यक्ष कुमार पन्तलाई लिस्बनमा स्वागत

लिस्बन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लिस्बन आइपुगेका छन् । आइतवार देखी लिस्बनमा आयोजना हुने दोश्रो नेपाल फेस्टिबलमा सहभागी हुन पन्त आइतवार बिहान यहाँ आइपुगेका हुन् । पन्तको स्वागतको लागि विमानस्थलमा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो ।

लिस्बनको मुटु अलमेदा पार्कमा आयोजना हुने महोत्सवलाई भब्य बनाउन यहाँस्थित सरकारी अधिकारी समेत सकृय रुपमा लागि परेका छन् । पोर्तुगिसहरु समेत सहभागी गराउन लिस्बन महानगरपालिकाले आफ्नो वेबसाईट, फेसबुक पेज र सार्वजनिक स्थलहरुमा पनि प्रचार सामाग्रीहरु राखी नेपाल फेस्टिबलमा सहभागी हुन आह्वान गरेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित