Breaking News
Home > Blog > एनआरएन उपाध्यक्ष कुमार पन्तलाई लिस्बनमा स्वागत

एनआरएन उपाध्यक्ष कुमार पन्तलाई लिस्बनमा स्वागत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लिस्बन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लिस्बन आइपुगेका छन् । आइतवार देखी लिस्बनमा आयोजना हुने दोश्रो नेपाल फेस्टिबलमा सहभागी हुन पन्त आइतवार बिहान यहाँ आइपुगेका हुन् । पन्तको स्वागतको लागि विमानस्थलमा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो ।

लिस्बनको मुटु अलमेदा पार्कमा आयोजना हुने महोत्सवलाई भब्य बनाउन यहाँस्थित सरकारी अधिकारी समेत सकृय रुपमा लागि परेका छन् । पोर्तुगिसहरु समेत सहभागी गराउन लिस्बन महानगरपालिकाले आफ्नो वेबसाईट, फेसबुक पेज र सार्वजनिक स्थलहरुमा पनि प्रचार सामाग्रीहरु राखी नेपाल फेस्टिबलमा सहभागी हुन आह्वान गरेको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1