रुखले च्यापेर एक जनाको मृत्यु

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको तलाखुमा स्काभेटरले बाटो खनेको हेर्दा स्थानीय एक युवकको ज्यान गएको छ। सदरमकुाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका-१ तलाखुमा जेसिबि स्काभेटरले बाटो खनेको हेर्ने क्रममा रुखले च्यापेर ३७ वर्षीय सानुकान्छा तामाङको मृत्यु भएको जिल्ला प्रह्री कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।

बाटो खनेको हेरिरहेका बेला ढलेको रुखले च्यापी गम्भीर घाइते तामाङलाई उपचारका लागि काठमाडौ लैजादै गर्दा बुधबार राति बाटोमै मृत्यु भएको उनले जानकारी दिए।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित