गोर्खांलाइन रेडियो यूके,
मीडियाकर्मी एवं गीतकार किस्ना आचार्य रोशनी को शब्द सिर्जनामा रित कुमार श्रेष्ठ र अनिता कुँवरको स्वर तथा जीवन वि.सी.को संगीतमा ‘बासना’ बोलको लोक दोहोरी गीतको म्यूजिक भीडीयोलाई म्यूजिक खबरले आफ्नी युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । यास म्यूजिक भीडियमा जेम्स वि.सी. नारायण ढकाल, करिष्मा ढकाल, सुवास ढकाल र सम्झना कार्कीको अभिनय रहेको छ । स्मृति तिमिल्सिना(गुरुआमा) को निर्देशन तथा सुरेश श्रेष्ठको छायांकन रहेको यस म्यूजिक भीदियोको सम्पादन प्रकाश धमलाले गरेका छन् ।
“बासना” को म्यूजिक भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=xmwygJ7JgK0[/embedyt]





