काठमाडौँ । तनहुँको भानु नगरपालिका वडा नम्बर १ हात्तिचौरका एक युवकको झुन्डिएको अवस्थामा शव फेला परेको छ।
तनहुँको भानु नगरपालिका १ कटहरेका वर्ष २२ का विनोद लम्साल भन्सार हात्तीचौरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
आइतबारबाट सम्पर्क बिहिन भएका लम्साल सोमबार दिउँसो झुढ्डिएको अवस्थामा फेला परेका हुन्।
डिसी नेपाल





