Breaking News
Home > Blog > फेरि गीतबाट सरकारलाई खबरदारी (भिडियोसहित)

फेरि गीतबाट सरकारलाई खबरदारी (भिडियोसहित)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ – लुट्न सके लुट लगत्तै एयरपोर्ट काण्डले तहल्का पिट्यो । फेरि पनि कुशल शब्द सर्जक शिव अखेलीको शब्द सिर्जनामा नयाँ गीत नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर प्रदेशी गायक सुर्य खड्का र सीता श्रेष्ठको रहेको छ भने अभिनय राजु मास्टर ,रिना थापा ,इश्वरी कँडेल ,निर्मल क्षेत्रीलगायतको रहेको छ । उक्त गीतको लय सिर्जना खेम सेन्चुरीले गरेका छने भने गुराँस मुभिजले यो गीतलाई बजारमा ल्याएको हो ।
गीतमा सरकारलाई खबरदारी गरिएको छ । हेर्नुहोस् भिडियो

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1