फेरि गीतबाट सरकारलाई खबरदारी (भिडियोसहित)

काठमाण्डौ – लुट्न सके लुट लगत्तै एयरपोर्ट काण्डले तहल्का पिट्यो । फेरि पनि कुशल शब्द सर्जक शिव अखेलीको शब्द सिर्जनामा नयाँ गीत नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर प्रदेशी गायक सुर्य खड्का र सीता श्रेष्ठको रहेको छ भने अभिनय राजु मास्टर ,रिना थापा ,इश्वरी कँडेल ,निर्मल क्षेत्रीलगायतको रहेको छ । उक्त गीतको लय सिर्जना खेम सेन्चुरीले गरेका छने भने गुराँस मुभिजले यो गीतलाई बजारमा ल्याएको हो ।
गीतमा सरकारलाई खबरदारी गरिएको छ । हेर्नुहोस् भिडियो

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित