बुधबारसम्म मेघगर्जनसहितको वर्षा हुने

काठमाडौं। उपत्यकालगायत देशको अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षा भएकाे जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ।

मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण मंगलबार काठमाडौं उपत्यकासहित पश्चिमी र केही पूर्वी क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

देशकोपश्चिमी र मध्य भूभागमा पूर्ण बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यका लगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जन सहितको वर्षा भएको महाशाखाले जनाएकाे छ।

आज देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली भूभागहरूमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार अपरान्हबाटबाट मौषमा सुधार हुने बताइएकाे छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित