काठमाण्डौ – चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैबाट चर्चामा आएका र पछिल्लो समय आफै निर्देशक समेत रहेका द्वय राजु मास्टर तथा बल्छी ध्रुवेले आजकै मितिबाट मेरी बास्सै सिरियल छोडेको बताएका छन् । मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे ) ले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट राजु मास्टर तथा बल्छी ध्रुवे अलग भएको जनाएका छन् ।
मिडिया हवसँग सहमति हुन नसक्दा आफूहरुले मेरी बास्सै छोडेको तथा अर्को नयाँ सिरियलमा त्यही भेषमा आउने कुरा पनि उनले जनाएका छन् ।
बल्छी र राजु मास्टरका फ्यानलाई दुखद खबर : बल्छी र राजुले छोडे मेरीबास्सै
बल्छी र राजु मास्टरका फ्यानलाई दुखद खबर : बल्छी र राजुले छोडे मेरीबास्सै
तपाईको प्रतिक्रिया





