Home > Blog > काठमाण्डौमा बन्दको प्रभाव (फोटोफिचर सहित )

काठमाण्डौमा बन्दको प्रभाव (फोटोफिचर सहित )

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ – आज नेत्र बिक्रम चन्द विप्लव समूहले सरकारले प्रतिबन्ध लगाएको तथा लुटेरा भन्ने शब्द प्रयोग गरेको विरोधमा बन्दको आह्वान गरेको छ । बिहान खासै यातायातका साधन नचलेपनि दिन ढल्कँदै जाँदा भने बन्दको प्रभाव खासै देखिएको छैन ।
फोटोमा हेर्नुहोस् आज बिहानको काठमाण्डौको सडक

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1