दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर : सूर्यविनायक नगरपालिका–६ घलाते चोकमा शनिबार स्कुटर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा९५प ३३१८ नंको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक लिसङ्खुपाखा–२ का २६ वर्षीय रञ्जीव लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । स्कुटरको पछाडि सवार रामेछाप सुनपती–४ का २३ वर्षीय पासाङ तामाङ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित