वसन्त थापाले आफ्नै गीत सालको पातको टपरी गाउँदा बिगारेपछि………………..(भिडियो)

चर्चित शब्द सर्जक वसन्त थापाले प्रथम बलेवा महोत्सवमा सालको पातको टपरी गीत गाउँदा लिरिक्स बिसर्सिका थिए । गत ११ गते बाग्लुङको बलेवामा गीत गाउने क्रममा शब्द बिर्सिएपछि उनले साउण्ड सिस्टम राम्रो नभएर मेसो नपाएको भन्दै साउण्ड सिस्टमलाई दोष लगाएका थिए ।
दुईचोटीसम्म शब्द बिसिँदा पनि दर्शकको वाहावाही र वान्स मोर आउन भने छोडेन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित