Home > Blog > वसन्त थापाले आफ्नै गीत सालको पातको टपरी गाउँदा बिगारेपछि………………..(भिडियो)

वसन्त थापाले आफ्नै गीत सालको पातको टपरी गाउँदा बिगारेपछि………………..(भिडियो)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

चर्चित शब्द सर्जक वसन्त थापाले प्रथम बलेवा महोत्सवमा सालको पातको टपरी गीत गाउँदा लिरिक्स बिसर्सिका थिए । गत ११ गते बाग्लुङको बलेवामा गीत गाउने क्रममा शब्द बिर्सिएपछि उनले साउण्ड सिस्टम राम्रो नभएर मेसो नपाएको भन्दै साउण्ड सिस्टमलाई दोष लगाएका थिए ।
दुईचोटीसम्म शब्द बिसिँदा पनि दर्शकको वाहावाही र वान्स मोर आउन भने छोडेन ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1